फिदिम । लगातार भइरहेको निशेधाज्ञाले पनि कोरोना संक्रमणको चेन ब्रेक गर्न सकेको छैन् । पाँचथरमा मंगलबार ५३ जनालाइ कोरोना संक्रमण पुष्टि भएको छ । पाँचथरका बिभन्न स्थानमा गरिएको १३७ जनाको एन्टिजेन परिक्षणमा यत्तिको संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै जिल्लामा कुल संक्रमितको संख्या २ हजार १ सय ७७ पुगेको छ । जिल्लामा संक्रमण पुष्टि भएमध्ये १ हजार सात सय ५४ जना निको भएका छन ।
२६ जनालाइ थप उपचारका लागि अन्यत्र रेफर गर्नुका साथै १४ जना एचडयिुमा उपचारत रेहको र होम आइसुलेसनमा ३७३ जना बसेको जिल्ला प्रसाशन कार्यालयले जनाएको छ । मंगलबार ८२ जनाकाे पिसिअार बिधिबाट परिक्षणकाे लागी स्वाव लिइएकाे छ । यसकाे नतिजा अाउन केहि दिन लाग्ने छ ।
पाँचथरमा मंगलबार ५३ जना काेराेना संक्रमित थपिए
पाँचथरमा मंगलबार ५३ जना काेराेना संक्रमित थपिए

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस