पाँचथर- पाँचथरको हिलिहाङ गाउँपालिका-१ फेदाप भन्ने ठाउँले छोराले बुवाको हत्या गरेका छन् । ६९ बर्षिय युवराज राईलाई उनका छोरा ३१ बर्षिय सन्देश राईले चिर्पट प्रहार गरी हत्या गरेको पाईएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपि अनिश कुमार कर्णले जानकारी दिए।
अत्याधिक मादक पदार्थ सेवन गरी उनिहरुबिच विवाद भएको खुल्न आएको छ । अंशको बिवादमा चिर्पट प्रहार गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
मृतकको शरिरको विभिन्न भागमा चोटपकट रहेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न छोरालाई पक्राउ गरी अनुसन्धान भईरहेको डिएसपि कर्णले जानकारी दिए ।
पाँचथरमा छोराले गरे बुबाको हत्या
पाँचथरमा छोराले गरे बुबाको हत्या
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




