पाँचथर– मेची राजमार्ग अन्तर्गत इलामको राजदुवालीमा अवरुद्ध सडक खुलेको छ । सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भटराईका अनुसार साना गाडी खुलेको हो ।
विहानै सडक भासिएर अवरुद्ध भएको थियो । असोज १८ को बाढी पहिरोले ठुलो क्षती गरेको सडक पुन अवरुद्ध भएकाे थियाे । तर पानी परिरहेकाले जोखिम कायम छ ।
मेची राजमार्गमा साना गाडी चले
मेची राजमार्गमा साना गाडी चले
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




