फिदिम । पाँचथरको याङवरकामा कुलो बनाउने क्रममा माथिबाट आएको पहिरोले पुरेर याङवरक गाँउपालिका २ मा एक पुरुषमो मुत्यु भएको छ । । याङवरक २ स्थित नुवाखोलाबाट ल्याइएको कडरीया कुलो बनाउने क्रममा इन्द्रवति प्राविका ५८ बर्षीय टेकनाथ धौरालीको ज्यान गएको हो ।
पहिरोमा परेर खड्प्रसाद राई घाइते भएका छन् । राईको ढुंगाले हात काटेको वडा सदस्य हरि अधिकारीले जानकारी दिए ।