पाँचथर । फिदिमको एक होटलमा युवतीलाई बोलाएर सामूहिक बलात्कार गर्ने पाँच जनालाई जिल्ला अदालत पाँचथरले पुर्पक्षका लागि कारागार चलान गरेको छ।
पाँचथरमा सामूहिक बलात्कारका पाँच आरोपी पुर्पक्षकाे लागि कारागार चलान
पाँचथरमा सामूहिक बलात्कारका पाँच आरोपी पुर्पक्षकाे लागि कारागार चलान
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस