काठमाडौं । वैशाख ११ देखि तय भएको कक्षा १२ को परीक्षा स्थगित गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार अहिलेलाई वैशाख ११ को परीक्षा सार्ने निर्णय भएको हो ।
उनले भने, ‘परीक्षा अहिलेलाई सार्ने निर्णय भएको छ । हामी अहिले बैठक बसेर नयाँ मिति तोक्नेछौं । ‘