पाँचथर– तेह्थुमबाट ताप्लेजुङ तर्फ गईरहेको जिप आठराई गाँउपालीका–६ माझिटारमा दुर्घटना हुँदा १० जना घाईते भएका छन् । पाँचथरको सिमाना नजिकै स १ ज २०६१ नम्बरको जिप दुर्घटना भएको हो ।
घाईतेलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर ल्याइएको थियो । घाईते मध्ये तीन जनालाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल रिफर गरीएको प्रहरीले जानकारी दिएको छ ।
तेह्थुमको मेन्छ्याम–५ कि अठार महिना कि वालिका रिदा बस्ने, सोहि ठाँउकी रुपा बस्नेत र दुर्गा बस्नेतलाई रिफर गरिएको हो ।
माझिटारमा जिप दुर्घटना हुँदा १० घाईते
माझिटारमा जिप दुर्घटना हुँदा १० घाईते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस