विराटनगर । कोशी प्रदेश सरकार विस्तारको भाका पुनः सरेको छ । मुख्यमन्त्री केदार कार्कीले मन्त्री नियुक्तिको भाका लामो समयदेखि सार्दै आएका छन् । उनले राष्ट्रियसभा निर्वाचन अगाडि ‘केही घण्टामै सरकार विस्तार हुने’ बताएका थिए । तर, निर्वाचन सम्पन्न भएको दुई हप्ता पुग्न लाग्दा पनि उनले सरकार विस्तार गर्न सकेका छैनन् ।
कोशी प्रदेश सरकार विस्तारको भाका सरेको सर्यै,आकाङ्क्षीहरू दौरा–सुरुवाल लाउँदै फुकाल्दै
कोशी प्रदेश सरकार विस्तारको भाका सरेको सर्यै,आकाङ्क्षीहरू दौरा–सुरुवाल लाउँदै फुकाल्दै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस