हेटौँडा ।बागमती प्रदेशको लोक सेवा आयोगले एकैपटक ११ सयभन्दा बढी कर्मचारी माग गरेको छ। लोक सेवा आयोगले सोमबार (आज) सूचना जारी गर्दै १ हजार १ सय १३ जना कर्मचारी माग गरेको हो। प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहका विभिन्न सेवा र समूहमा गरी १ हजार १ सय १३ जना कर्मचारीका लागि आवेदन माग गरिएको छ।
बागमती लोक सेवाले माग्यो एकैपटक ११ सय कर्मचारी (सूचनासहित)
बागमती लोक सेवाले माग्यो एकैपटक ११ सय कर्मचारी (सूचनासहित)
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस