पाँचथर– पाँचथरको मिक्लाजुङ गाँउपालीका–३ आरुबोटको पेकुवा मा धारीलो हतियार प्रहार गरि श्रीमानले श्रीमतीको हत्या गरेको खुलेको छ । सासुआमा र छिमेकी गम्भिर घाईते भएका छन् ।
पारिवारीक समस्या भएपछि मिलाउन बसेको बेला तुम्बेवा–४ को हाङगुमका असफल कुरुम्बाङले श्रीमती गोमf फियाकको हत्या गरेको प्रारम्भीक विवरण आएको जिल्ला प्रहरी कार्यालय पाँचथरका इक्सपेक्टर सुमित कुशुवाले जानकारी दिए । ।
सासु गोम फियाक र छिमेकी गम्भिर घाईते भएका छन् ।
घाइतेलाई उपचारका लागि झापf पठाइएको वार्ड अध्यक्ष जिवन फियाकले जानकारी दिए ।
हत्यारा फरार छन् ।
पाँच बर्ष अघि सोहि ठाँउमा यस्तै प्रकृतिको घटना हुँदा नौँ जनाको हत्या भएको थियो । ज्वाईले ससुराली र आफन्तको हत्या गरि आत्माहत्या गरेका थिए ।
आरुबोटे अपडेट : असफलले गरे श्रीमतीको हत्या, सासु र छिमेकी गम्भिर घाईते
आरुबोटे अपडेट : असफलले गरे श्रीमतीको हत्या, सासु र छिमेकी गम्भिर घाईते

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस