फिदिम । पाँचथरमा कोरोना संक्रमितको संख्या एक हजार चार सय ३५ पुगेको छ । पाँचथरमा शनिबार १६ जना मात्रै कोराना संक्रमित पुष्टी भएको छ । यो संख्या पछिल्लो दिनहरुमा निकै कम हो ।
हालसम्म छ सय २० जना निको भएका छन् । सात सय ६९ जना संक्रमित होम आइसोलेसनमा छन् । सात जना संक्रमितलाई एचडीयुमा राखेर उपचार भईरहेको छ ।
१० जनालाई आइसोलेसनमा राखिएको छ भने २२ जना संक्रमितलाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएकाे जिल्ला प्रशासन कार्यालयको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
पाँचथरमा कोरोना संक्रमितको संख्या १५०० नजिक पुग्यो
पाँचथरमा कोरोना संक्रमितको संख्या १५०० नजिक पुग्यो
![](https://www.kenjokhabar.com/wp-content/uploads/2021/06/corona-photo-new-3-3-1024x522-1.jpg)
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस