पाँचथर । अखिल नेपाल फुटबल संघ एन्फाको यू-१९ र यू-१६ महिला खेलाडी छनोट कार्यक्रम अन्तर्गत पाँचथरमा खेलाडी छनोट कार्यक्रम सम्पन्न भएको छ ।
पुस ५ गते यू-१९ र पुस ८ गते यू-१६ खेलाडी छनोट गरिएको फुटबल प्रशिक्षक पासङ तामाङले जानकारी दिए । यू-१९ तर्फ ६ जना महिला खेलाडी र यू-१६ ४ जना खेलाडी छनोट भएको तामाङ जानकारी दिए । जिल्लामा छनोट भएका खेलाडीहरु प्रदशे छनोटमा सहभागी हुनेछन् ।
यू १६ तर्फ
सोनिया राई,फिदिम १३
पुजा तुम्बापो, फिदिम ५
एञ्जल बान्तबा, फाल्गुनन्द ५
श्रेया तामाङ, मिक्लाजुङ
यू १९ तर्फ
अम्बीका लावती, हिलिहाङ
दिक्षा कुरुम्बाङ,फाल्गुनन्द
रेखा मगर, मिक्लाजुङ
पबित्रा लिम्बु, फालेलुङ
मन्जु राई,फालेलुङ
पुुजा तुम्बापो, फिदिम
जिल्लाबाट छनोट हुने खेलाडीले प्रदेश छनोट खेल्न पाउने र प्रदेशबाट पनि छनोट भए राष्ट्रिय छनोटमा भाग लिन पाउने छन् ।