काठमाडौँ । कोशी प्रदेशमा फेरि सत्तामा फर्कन र गठबन्धन भत्काउन नेकपा एमालेले नेपाली कांग्रेससँग सत्ता साझेदारीको प्रस्ताव राखेको छ। यो प्रस्ताव केन्द्रीय समितिको निर्णय र अध्यक्ष, महासचिवको योजना अनुसार भएको कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मत कार्कीले बताए।
कोशीमा गठबन्धन फुटाउने एमालेको प्रयास, होला त सफल?
कोशीमा गठबन्धन फुटाउने एमालेको प्रयास, होला त सफल?
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




