पाँचथर । मेची राजमार्ग अन्तर्गत हेवा खोलामा यातायात सुचारु भएको छ । अस्थायी डाइबर्सन बनाएर गाडी चलाएको हो ।
पुल बगाएको १० दिन पछि गाडी वारपार.भएको हो ।
सडक डिभिजन कार्यालय इलामले डाइबर्सन बनाएको हो ।
अस्थायी विकल्प तयार भएको डिभिजन प्रमुख विदुर पोखरेलले बताए । बेलीब्रिजको कामलाई तिब्रता दिएको उनको भनाई छ ।
हेवा खोलामा गाडि सुचारु
हेवा खोलामा गाडि सुचारु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस