पाँचथर । शनिबार राति अाएकाे अबिरल वर्षाकाे कारण पाँचथरका बिभिन्न स्थानका ५ जना ब्यक्ति बेपता भएका छन् । बाढिकै कारण मेचि राजमार्गमा पर्न हेवाखाेला पुल, तमाेर करिडाेमा पर्ने हेवा ब्रिज,फालेलुङमा २ वटा पक्कि पुल र याङबरककाे च्याङथापुमा १ वटा पक्कि पुल बगाएकाे प्रहरिले जनाएकाे छ ।