पाँचथर । मेची राजमार्ग स्थित पाँचथर जिल्लाको फिदिम नगरपालिका र हिलिहाङ गाँउपालिका जोड्ने हेवा खोलामा अबिरल बर्षाको कारणबाट आएको बाढीको कारण हेवाखोलाको पुल बगाएकाे जिल्ला प्रहरि कार्यालय पाँचथरका प्रमुख हरि खतिवडाले जानकारि दिए । पुल बगाउदा मेचि राजमार्ग पुर्ण रुपमा अवरुद्ध भई यातायात अावत जावत पुर्णरूपमा अबरूद्ध रहेकाे खतिवडाले जानकारि दिए ।
पाँचथर जिल्लाको विभिन्न भागबाट आएको बाढीको कारणबाट माउन्टेन हाइड्रो, माझिटार र हेवाखोलाको पुल एरियाबाट केही मानिस प्रकोपमा परी हराइरहेको आशंका गरिएको प्रहरिले जनाएकाे छ । हराईरहेका मानिसहरुको पहिचान र सम्पर्क गर्ने कार्य भईरहेको प्रहरिले जनाएकाे छ ।