पाँचथर । रङहरुको पर्व फागुपूर्णिमा (होली) सोमबार नेपालको पहाडी जिल्लामा हर्षोल्लासपूर्वक मनाइदै छ। मधेशका जिल्लामा भने भोलि मगलबार मनाइनेछ।
सरकारले होलीमा सार्वजनिक विदा पनि दिएकाले घरमा परिवारसँग र घरबाहिर साथीहरुसँग आपसमा रङ दलेर होलीको खुशियाली साटासाट गर्ने धेरै छन्।सरकारले होलीमा सार्वजनिक विदा पनि दिएकाले घरमा परिवारसँग र घरबाहिर साथीहरुसँग आपसमा रङ दलेर होलीको खुशियाली साटासाट गर्ने धेरै छन्।
फिदिमका मुख्य चोकहरुमा ठूलो संख्यामा होली खेल्ने मानिसहरु छन्। यसमा युवाको संख्या उल्लेख्य छ।
फोटो फिचर