पाँचथर । पाँचथरको प्रदेश सभा-२ मा नेकपा (माओवादी) केन्द्रका उम्मेद्वार इन्द्रबहादुर आङबोले अग्रता फराकिलो बनाउदै लगेका छन् । १९ हजार ३ सय ४८ गणना हुँदा आङबोले २ हजार १ सय ५४ मतले आङबो अगाडी भएका हुन् ।
आङबोले ९ हजार ७१ मत प्राप्त गरेका छन् । यस्तै, नेकपा (एमाले)का उम्मेद्वार अइन्द्र सुन्दर नेम्बाङले ६ हजार ९ सय १७ मत प्राप्त गरेका छन् ।
यो प्रदेशमा ३४ हजार ९ सय ८० मत खसेको छ ।
आङबोको अग्रता फराकिलो बन्दै
आङबोको अग्रता फराकिलो बन्दै

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस