पाँचथर । पाँचथरमा प्रतिनिधि सभमा नेपाली कांग्रेसका सह-महामन्त्री भिष्मराज आङदेम्बे र नेकपा (एमाले)का केन्द्रीय सदस्य बसन्तकुमार नेम्बाङबिच तिब्र प्रतिस्पर्धा भएको छ ।
१६ हजार ४२ मतगणना हुँदा आङदेम्बेले २ सय् ३१ मतले अग्रता लिएका छन् । आङदेम्बेले ६ हजार ९ सय ६१ मत प्राप्तगरेका छन् भने नेम्बाङले ६ हजार ७ सय ३० मतप्राप्तगरेका छन् ।
प्रदेश सभा- १ मा नेकपा (एमाले)का उम्मेद्वार राजकुमार भण्डारी र नेकपा एकिकृत समाजवादी पार्टीका उम्मेद्वार कमल जवेगु बिच प्रतिस्पर्धा हुदै छ ।
अहिलेको मतान्तर १ सय १५ मतले जवेगुले अग्रता लिएका छन् । जवेगुले ७ हजार ४८ मत प्राप्त गरेका छन् भने भण्डारीले ६ हजार ९ सय ३३ मत प्राप्तगरेका छन् ।
प्रदेश सभा ख तर्फ नेकपा (माओवादी) का ईन्द्र आङ्बोले ७ हजार ९ सय ८० प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धि नेकपा (एमाले) अईन्द्र सुन्दर नेम्बाङले ५ हजार ८ सय ४२ मत प्राप्त गरेका छन् । अहिलेको मतान्तर २ हजार १ सय ३८
पाँचथरमा ७५ हजार ३ सय ५२ मत खसेको छ ।