पाँचथर- पाँचथरमा प्रतिनिधि सभमा नेपाली कांग्रेसका सह-महामन्त्री भिष्मराज आङदेम्बले अग्रता लिएका छन् ।
८ हजार ५ सय ८६ मतगणना हुँदा आङदेम्बेले २ सय ६३ मतले अग्रता लिएका छन् । आङदेम्बेले ३ हजार ७ सय ७४ मत प्राप्तगरेका छन् भने नेम्बाङले ३ हजार ५ सय ९६ मतप्राप्तगरेका छन् । पाँचथरमा ७५ हजार ३ सय ५२ मत खसेको छ ।
सतारुढ गठबन्धनले भने अनुसार मत खसेको देखिदैन । नेम्बाङले २०७४ सालको निर्वाचनमा आङदेम्बेलाई हराएकाथिए ।
पाँचथरमा आङदेम्बेको २ सय ६३ मतकाे अग्रता
पाँचथरमा आङदेम्बेको २ सय ६३ मतकाे अग्रता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस