पाँचथर । पाँचथर प्रदेश सभा १ तर्फ ७ हजार ९ गणना गर्दा नेकपा एकिकृत समाजबादीका कमलप्रसाद जबेगुले निरन्तर अग्रता कायम गरेका छन् । जबेगुले ३ हजार ९९ प्राप्त गरेका छन् भने नेकपा (एमाले) राजकुमार भण्डारीले २ हजार ७ सय ५९ मत प्राप्त गरेका छन् । जवेगुले सुरूदेखिनै अग्रता लिएका हुन् ।