पाँचथर । पाँचथरमा प्रतिनिधि सभा तर्फ नेकपा एमालेका बसन्त नेम्बाङले सुरूवाती अग्रता लिएका छन् । ११४८ मत गणना हुँदा नेम्बाङले ५३६ मतका साथ अग्रता लिएका छन् । उनलाई नेपाली कांग्रेसका भिष्मराज अाङदेम्बेले ३६३ मतका साथ पछ्याउदैछन् । नेम्बाङले १७३ मतकाे अग्रता लिएका छन् ।
पाँचथरमा बसन्त नेम्बाङलाई सुरूबाती अग्रता
पाँचथरमा बसन्त नेम्बाङलाई सुरूबाती अग्रता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस