पाँचथर ।प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकाे मतगणना पाँचथरमा सुरू भएकाे छ । सदरमुकाम फिदिम स्थित जिल्ला समन्वय समितिकाे कवर्डहलमा मतगणना सुरू भएकाे मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दहालले बताए ।
संघकाे र दुई प्रदेश सभाकाे मत एकै साथ गणना सुरू गरिएकाे छ ।
पाँचथरमा मतगणना सुरू
पाँचथरमा मतगणना सुरू

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस