पाँचथर- १ नम्बर प्रदेशका आर्थिक मामीला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले पाँचथरको फिदिम नगरपालीका -११ तृतिया आधारभुत विद्यालयमा मतदान गरेका छन् । १० बजे उनले मतदान गरेका हुन् । नेकपा (माओवादी) केन्द्रिय सदस्य आङ्बो पाँचथर प्रदेश सभा २ बाट प्रदेश सासंदका उम्मेद्वार हुन् ।
मन्त्री आङ्बोले पाँचथरको नागिनमा गरे मतदान
मन्त्री आङ्बोले पाँचथरको नागिनमा गरे मतदान
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस