पाँचथर- पूर्व मन्त्री तथा नेकपा (एमाले) का केन्द्रिय सदस्य बसन्त कुमार नेम्वाङले फिदिम मावि मतदान केन्द्र फिदिममा मतदान गरेका छन् । उनी प्रतिनिधि सभाका उम्मेद्वार हुन् ।
बसन्त नेम्बाङले फिदिममा गरे मतदान
बसन्त नेम्बाङले फिदिममा गरे मतदान
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस