पाँचथरमा फुटबल : टोलैपिच्छे प्रतियोगिता, भद्रगोल व्यवस्थापन
पाँचथर । पाँचथरमा पछिल्ला दिनहरुमा फुटबल प्रतियोगिताहरु आयोजना हुनेक्रम बढेपनि आयोजकहरुको व्यवस्थापन कमजोर हुँदा मैदान भित्र र मैदान बहिर झगडा हुनेक्रम बढेको छ । गत महिना फिदिम १३ मा भएको फुटबल प्रतियोगितामा एक खेलाडीले रेफ्रीले कार्ड दिएको निहुँमा रेफ्रीको कार्डनै खोसिदिए । मंगलबार फाल्गुनन्द २ इम्बुङमा खेलमैदान भित्र कार्ड दिएको निहुँमा खेल सकिएपछि रातको समयमा खेलाडीहरुले रेफ्री माथि आक्रमण गर्ने प्रयास गरे ।
…
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed