गिरिराज बाँस्काेटा
पाँचथर- केहि दिन यता मौसम खुलेर हेरीरहुँ लाग्ने भएको छ । सुन्दर विहानीमा घामको न्यानोसँगै हिमाल खुल्दा दृष्य हेरीरहुँ लाग्ने बन्दै गएका छन् ।
घुम्नका लागि असोज–कार्तिक उपयुक्त मानिन्छ । पहाडी जिल्लामा डाँडाहरु हरियालीमस्त भएका छन् । हिमाल हेरीरहँु लाग्ने गरी टल्किएको देखिन्छ ।
पाँचथरका पौवाभञ्याङ, साधुटार, सुकेपोखरी, लोहाकील क्षेत्र हेरीरहुँ बनेका छन् । डाँडाहरुमा जताततै सुन्दरता मुस्कुराएको देखिन्छ । विहानदेखि साझसम्म मौसम खुल्छ । अनेक किसिमका डाँडाहरु निक्कै सुन्दर छन् । विकासका नाममा स्काईबेटर नकुदेका डाँडा झन सुन्दर छन् ।
यो बेला खासै जाडो पनि छैन् । हेरौँ आईतवार यिनै क्षेत्र घुमेर खिचिएका तस्विरहरु ः
(सबै तस्विर ः गिरिराज बाँस्कोटा)