पाँचथर । आगामि मंसिर ४ गते हुने प्रदेश सभाको चुनाबमा पाँचथरबाट १९ जनाले उम्मेद्धारी दर्ता गरेका छन् । प्रदेशमा दुई वटा निर्वाचन क्षेत्र रहेको पाँचथरमा प्रदेश सभा ‘क’ मा १० र ‘ख’ मा ९ जनाले उम्मेद्धारी दिएका हुन् ।
प्रदेश सभा ‘क’ का उम्मेद्धार
कमल जबेगु – नकेपा एस (सत्तारुढ गठबन्धनको समर्थन)
राजकुमार भण्डारी – नेकपा एमाले
ओमनाथ बजगाई – राप्रपा
दुर्गा प्रसाद सँवा – राष्ट्रिय जनमुक्ति पार्टी
नेत्र कुमार बस्नेत – राप्रपा नेपाल
मचिन्द्र प्रसाद बेघा – जनता समाजवादी पार्टी
मनकुमार गुरुङ – मंगोल नेशनल अर्गनाईजेशन
सागर केरुङ – संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
इन्दिरा धौराली – स्वतन्त्र
सञ्च कुमार केरुङ – स्वतन्त्र
प्रदेश सभा ‘ख’ का उम्मेद्धार
इन्द्र बहादुर आङ्बो – नेकपा (माओवाली केन्द्र-सत्तारुढ गठबन्धनको समर्थन)
अइन्द्र सुन्दर नेम्बाङ – नेकपा (एमाले)
एविराज आङ्देम्बे – जनता समाजवादी पार्टी नेपाल
चन्द्रमाया बोहोरा – राप्रपा नेपाल
दिपेन्द्र चेम्जोङ – संघीय लोकतान्त्रिक राष्ट्रि मञ्च
बल बहादर बुर्जा मगर – मंगोल नेशनल अर्गनाईजेशन
सगुन सुन्दर लावती – राप्रपा
सुर्यहाङ तुम्बापो – राष्ट्रिय जनमुक्ति पार्टी
खड्ग सुन्दर लावती – स्वतन्त्र