काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य ३ सयले बढेको छ । सोमबार ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुनको मुल्य ३ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भैरहेको छ । हिजो प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा खरिद विक्रि भैरहेको थियो ।यसैगरी, चाँदीको मुल्य पनि १० रुपैयाँले बढेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।
प्रतितोला ३ सयले बढ्यो आज सुनको मुल्य
प्रतितोला ३ सयले बढ्यो आज सुनको मुल्य
![](https://www.kenjokhabar.com/wp-content/uploads/2021/06/IMG_20210601_113934.jpg)
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस