सरकारले आर्थिक वर्ष २०७८र७९ का लागि पाँचथर जिल्लाका संघिय अनुदान ३ अर्ब १० करोड ४४ लाख रुपैयाँ विनियोजन गरेको छ । एक नगरपालिका र सात गाउँपालिका रहेको पाँचथरमा सबै भन्दा बढि फिदिम नगरपालिकामा बजेट बिनियोजन भएको छ । आउँदो आर्थिक वर्षका लागि सार्वजनिक भएको बजेटअनुसार जसमा सबैभन्द बढी फिदिम नगरपालिकालाई ६८ करोड ६२ लाख बजेट छ । य
बिनियोजित बजेट यस प्रकार छ ।
फिदिम नगरपालिका ः ६८ करोड ६२ लाख
याङबरक गाउापालिका ः ३६ करोड २५ लाख
हिलिहाङ गाउँपालिका ः ३५ करोड ६२ लाख
फालेलुङ गाउँपालिका ः ३८ करोड ७३ लाख
फाल्गुनन्द गाउँपालिका ः ३८ करोड १८ लाख
कुम्भायक गाउँपालिका ः २६ करोड ६२ लाख
मिक्लाजुङ गाउँपालिका ः ३८ करोड ५१ लाख
तुम्बेवा गाउँपालिका ः २८ करोड २२ लाख
जम्मा :३ अर्ब १० करोड ४४ लाख