पाँचथर । पाँचथरकाे एकमात्र नगरपालिका फिदिम नगरपालिकाकाे मेयरमा नेपाली कांग्रेसका मित्रप्रसाद काफ्ले र उपमेयर मा नेकपा माअाेबादिका राधाकृष्ण न्याैपाने विजयी भएका छ ।
मेयरमा काफ्लेले नेकपा एमालेका पृथ्वी लावती लाई ५ सय ७५ मतले पराजित गरे । काफ्लेले ९ हजार ८ सय ५५ मत प्राप्त गर्दा लावतीले मत ९ हजार २सय ८० प्राप्त गरे ।
उपमेयरमा नेकपा माअाेबादि.केन्द्रका राधाकृष्ण न्याैपानेले एमाले,राप्रपा गठबन्धनका जगत थापा मगर लाई पराजित गरे । न्याैपानेले ९ हजार ३६ मत प्राप्त गर्दा थापाले ५ हजार ६सय ३४ मत प्राप्त गरे ।
फिदिम नगरपालिका २०७४ मा कांग्रेसले मेयर ,उपमेयर जितेकाे थियाे ।