पाँचथर । १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्दिय सदस्य इन्द्र आङ्बो मौषमले आफ्नो गृह जिल्ला पाँचथरको फिदिम वार्ड नम्बर ११ को तिर्तिरे मतदान केन्द्रमा मतदान गरेका छन् ।
बिहान १० बजे मतदान गरेका आङ्बो पाँचथर जिल्लाको क्षेत्र नम्बर ख बाट निर्वाचित सांसद पनि हुन् ।

मन्त्री आङ्बो मतदानका लागि परिचय पत्र देखाउदै