झापा । झापा जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका भारतको पश्चिम बंगाल राज्यको दार्जिलिङका कर्णबहादुर लिम्बूको मृत्यु भएको छ ।
झापा जिल्ला कारागारका अनुसार, उच्च रक्तचापका बिरामी लिम्बूको उपचारका क्रममा भद्रपुरस्थित प्रादेशिक अस्पतालमा शुक्रबार (मंसिर ५) बिहान मृत्यु भएको हो ।




