पाँचथर– पाँचथर सदरमुकाम फिदिमका दुई स्थानमा छठ पूजा भईरहेको छ । पहाडी जिल्ला भएपनि यहाँ छठ पूजा गरिदै छ । शिवालय मन्दीर र पाँचथर अस्पताल परिसरमा भजनकिर्तन सहित पूजा भईरहेको छ ।
भोली विहान उदाउदो सुर्यलाई अर्ग दिएपछि पूजा सकिने छ । विभिन्न किसिमले सजावट गरिएको छ । दुबै स्थानमा सानो सानो संख्यामा पुँजामा सहभागि छन् ।
हेर्नुस तस्विरमा





