भवानी तावा
पाँचथर– २०५२ सालमा पहिलो पल्ट तिम्बु पोखरी पुग्दा र २०८२ भदौमा पुग्दा धेरै फरक देखिएको छ । सुविधा थपिदै गएका छन् भने प्रकृतिमा मानवीय असरपनि देखिन थालेको छ । ४ हजार ३ सय ५० मिटर उचाइमा रहेको तिम्बु पोखरी र आसपासका क्षेत्र सुन्दर छन् । साउनदेखि कार्तिकसम्म यो क्षेत्र घुम्न उपयुक्त हुन्छ । थोरै समयमा हिमाली क्षेत्रको उत्कृष्ट अनुभव हासिल गर्नका लागि यो गन्तव्य निक्कै महत्पूर्ण रहेको छ ।
हेरौँ तस्विरहरू :
थाम डाँडा पुग्ने बेला आराम गर्दै आन्तरिक पर्यटक
पोखरीताल भन्ने ठाँउमा रहेको ढुङ्गा
नुनथला भन्ने ठाउँमा रहेकाे हाेमस्टेकाे दृश्य

चाैंरी गाेठमा छुर्पी बनाउने परम्परागत तरिका

पाङदुवाकाे गाेठमा सुकाइएका छुर्पी

तिम्बु पाेखरीमा टल्किएका सिक्का

तिम्बु पाेखरीकाे एकापटि

पाेखरीमा तस्बिर लिदै आन्तरिक पर्यटक
पाेखरीमा मन्दिरको छाया पाेखरीमा पहाडकाे छाया

महत्वपूर्ण वनस्पति माइकाेपीला

चर्चित फूल केन्जो

फुलेका फालेबिख
बिख्मा

पाङदुवादेखि ताप्लेजुङकाे खेवाङतर्फ देखिएको कुहिराे

हिमाल र कुहिराे

हिमाली दृश्य

हिमाल र पहाड

फक्ताङ्लुङ (कुम्भकर्ण) हिमाल