पाँचथर- पाँचथरमा हेवा खोलाको बाढीले बगाएर ल्याएको अवस्थामा एक महिला फेला परेकी छन् । मेची राजमार्ग अन्तर्गत फिदिम नगरपालिका र हिलिहाङ गाउँपालीकामा बगाएर ल्याएको अवस्थामा देखिएपछि निकालिएको थियो ।
उपचारका लागी जिल्ला अस्पताल पाँचथर ल्याईएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक रुपेश तामाङले जानकारी दिए । महिलाको पहिचान भईसकेको छैन ।
हेवा खोलाले बगाएकी महिलाको मृत्यु
हेवा खोलाले बगाएकी महिलाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




