पाँचथर- पाँचथरको प्रदेश सभा- १ मा नेकपा (एमाले)का उम्मेद्वार राजकुमार भण्डारी र नेकपा एकिकृत समाजवादी पार्टीका उम्मेद्वार कमल जवेगु बिच मातान्तर घट्दै गएको छ ।
९ हजार ३ सय ७६ मतगणना हुदा २ सय ८६ मतले जवेगुले अग्रता लिएका छन् । जवेगुले ४ हजार १ सय १ मत प्राप्त गरेका छन् भने भण्डारीले ३ हजार ८ सय १५ मत प्राप्तगरेका छन् ।
पाँचथर १ मा भण्डारी र जवेगुको मतान्तर घट्दै
पाँचथर १ मा भण्डारी र जवेगुको मतान्तर घट्दै

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस