पाँचथर ।पाँचथरका १७७ वटा मतदान केन्द्र र २ वटा अस्थाई मतदान केन्द्रबाट सदरमुकाम फिदिममा मतपेटिका आउने क्रम जारी छ ।
नजिक नजिकका मत पेटिका मतगणना स्थलमा ल्याइसकेकाे छ । टाढा टाढाकाे मतपेटिका अाउने क्रम जारि छ ।
ृ

आइतबार, मङि्सर ०४, २०७९ मा प्रकाशित