मिक्लाजुङ । आज देश भर स्थानीय तहकाे निर्वाचनमा मतदान जारि छ ।
पाँचथरका अाठै स्थानीय तहमा उत्साहजनक मतदान भईरहेकाे छ । पाँचथरकाे मिक्लाजुङ १,२,४ का मतदान केन्द्रहरूमा बाक्लाे हुस्से लागेकाे छ ।           बाक्लाे हुस्से भए पनि पानी परेकाे भने छैन् । पानी
मिम्लाजु १ काे खान्द्रुङ, सप्तमी र रबि बजारकाे मतदानकेन्द्रहरूमा बाक्लाे हुस्से लागेकाे छ ।
                        
                           मिक्लाजुङमा हुस्से  भित्र मतदान 
                        
                     
                     	
                     मिक्लाजुङमा हुस्से भित्र मतदान
 
         
                  तपाईको प्रतिक्रिया
         संबन्धित शिर्षकहरु
         
         यो पनि हेर्नुहोस 
         
         

 
         
         
         
         
         
         
         
         
  		  
  		  
  		  
                                       										 
  		  
  		  
   		 
  		  
  		  
  		  
  		  
  		 

