पाँचथरमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने
पाँचथर । पाँचथरमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समिति पाँचथरको समन्वय र कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा हुने प्रतियोगिता फागुन ९ देखि ११ गतेसम्म हुनेछ ।
…
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed